Reflections
March 06, 2020
बुई
पानीलाई
बादलले होइन
बादललाई
पानीले बोक्छ ।
पानी
—
बस् एक
विशुद्ध तत्व हो
जो चड्दैन बुई ।
बुई त
प्रदुषण चड्छ
पानी माथि
धेरै- धेरै कुराहरु भएर ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
श्रद्धाञ्जली
बाली भित्र्याउने बखत आकाशका ठेकेदारहरु किन मरिरहेछन् यसरी यो असिनानगरीमा !
No comments:
Post a Comment