Reflections
July 15, 2019
ए हिउँहरु हो !
ए हिउँहरु हो !
नगर
,
गर्दै नगर
तिमीहरुको चि
SS
सो जड राजनीति
र छाडिदेऊ अब
नदीहरुलाई
नदीहरुसँगै
नदीहरुकै स्वतन्त्र देशमा ।
July 14, 2019
आकाश
Photo Source: Facebook
आहा
,
हेर विकास
,
यो माथिको आकाश !
रङ्गिचङ्गी क्या राम्रो
मनै छुने यो हाम्रो !
बादलका बुट्टा ती
सेता
,
काला
,
कलेजी
लुकामारी खेली खेली
रमाएका हेर ती !
भुरुरुरु उडेर
चरी जस्तै डुलेर
माथि माथि जाउँ कि
खेली उफ्री आऊँ कि
?!
सिमा हुन्न यसको रे
रहस्यमै यो छ रे !
Newer Posts
Older Posts
Home
Subscribe to:
Comments (Atom)
श्रद्धाञ्जली
बाली भित्र्याउने बखत आकाशका ठेकेदारहरु किन मरिरहेछन् यसरी यो असिनानगरीमा !